समाचार

एक वर्षमा तीन सय बढीको उद्धार

बाँके : मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्र्थापना गृह बाँकेले एक वर्षको अवधिमा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ । बाँके जिल्लाका विभिन्न नाका र भारतबाट गरी गत आर्थिक वर्ष २०८१÷८२ मा...

पुरा पढ्नुहोस
संसद् पुनस्र्थापनाको माग गर्दै एमाले दैलेखको प्रदर्शन

दैलेख : नेकपा एमाले दैलेखले संसद् पुनस्र्थापनाको माग गर्दै यहाँका ११ वटा स्थानीय तहमा भेला र प्रदर्शन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार एमाले दैलेखले जन निर्वाचित संसद् पुनस्र्थापना गर्नुपर्ने माग राख्दै जिल्लाभर...

पुरा पढ्नुहोस
‘सार्वजनिक प्रसारणलाई गुणस्तरीय बनाइनुपर्छ’

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’...

पुरा पढ्नुहोस
सुरक्षण मुद्रण केन्द्रको सञ्चालन, अर्बौंको बचत

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्रकारको कागजमा...

पुरा पढ्नुहोस
ठेकेदारको लापर्वाहीले सडक निर्माण अलपत्र

बाँके : सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र परेका छन् । रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी काम नगरेका कारण योजना अलपत्र अवस्थामा रहेको...

पुरा पढ्नुहोस
शिक्षक राजनीतिक संलग्न हुन नपाउने

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासंघ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका सङ्गसङ्गठन गैह्रराजनीतिक चरित्रको बनाउन आह्वान गरेका छन् । मन्त्री पुनले विज्ञप्ति जारी गर्दै साझा प्रकृतिको ट्रेड युनियन सङ्गठन...

पुरा पढ्नुहोस
खुला सिमाना हुँदा सुरक्षा चुनौती

काँक्रेविहार (सुर्खेत) : गत मंगलबारदेखि परेको हिमपातका कारण डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या भएको छ । कात्तिक लागेसँगै चिसो बढ्नुका साथै हिमपात भएपछि सुरक्षाका लागि खटिएका नेपाली सेना तथा निकुञ्जका...

पुरा पढ्नुहोस
पर्यटकीयस्थलमा सञ्चार सुविधा नहुँदा कठिनाई

हुम्ला : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश...

पुरा पढ्नुहोस
सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

काठमाडौँ : सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी...

पुरा पढ्नुहोस
सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१÷८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ । महालेखा नियन्त्रक शोभाकान्त...

पुरा पढ्नुहोस